Sala de Sinais

देशदौडाहामा निस्किएका पूर्वमन्त्री बिष्टले पोखरा पुगेर गरे गोप्य योजना सार्वजनिक : Keshar Bdr. Bista





* O link para o vídeo completo está no final desse artigo.
Saiba mais clicando em Robô IQ OPTION de AUTOMATIZAÇÃO de Lista de SINAIS
E conheça também sobre o Melhor Bot Para Opções Binárias 2022
Que tal um robo gratuito para IQ Option? Sistema Para IQ Option Grátis

सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV

थप जानकारीका लागि :
अनामनगर काठमाडौं, नेपाल
पोष्ट बक्स नं. २९२१
Email : himalonlinetv@gmail.com
सम्पर्क : ९८५१०४०६४८

Host :
Guest : Keshar Bahadur Bista
Camera : Milan Thapa
Edit : Suren Yonjan
Post Production : Cherry Films Pvt. Ltd.

Visit us at :

Please Subscribe Here :
Like us on Facebook:
Follow us on Twitter :
Follow us on Instagram:

Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).

#HimalOnlineTV
#KesharBahadurBista

Vídeo



39 Comments

  1. मेरो पनि यो राष्ट्रिय जन शक्ति नेपाल्ले चालको अभियान को समर्थन छ

  2. देस को लागि प्रधानमन्त्री बन्न हरेक हिसाब ले योग्य र सामर्थ्य वान ब्यक्ति ब्यक्तितो केसर बहादुर नै हुनु हुन्छ राज सस्था फर्काउने बित्तिकै जिम्मेवारी लिन सक्ने सर्बौत्कृस्ट ब्यक्तितो लाई लाख लाख सम्मान गर्दछु ! तर आसा गर्दछु सम्पुर्ण रास्ट्र बादी समूह हरु इमान्दार छ्न भने केसर बहादुर ज्यु को अभियान मा एकता बद्द बन्न मेरो सुझाव छ

  3. Keshar bhadur bist buwako kura suner sarai ghat lagyo. Jantale bujhne bhasama kura garnubhayo, chitta bujhyo.

  4. YO SYSTEM ALMOST FAILURE VO AAB STATE COLAPSE HUNE DINN AAUDAINXA CHETNA VAYA. ….SO ..SAMAYE BALWAN……

  5. सार्है सत्य र सान्दर्भिक कुरा भन्नू भयो। तपाइजस्तो लिडर यो देशले खोजेको छ।

  6. हजुरहरुको देश प्रतिको सम्पूर्ण सकारात्मक उद्देश्यले सफलता पाओस् मेरो शुभकामना साथै साथ समर्थन पनि ।

  7. Kati ramro yathartha kura garnu hunchha Bistajee , desh bhakta hunuhunchha तपाईंको आवाज देश र जनताको निम्ती भगवानको उपहार हो । विश्वमा रहेका नेपालीहरुको ईज्जत राख्नु होस्, तपाईंको, नेपाली जनताको सदा जय होस् .

  8. न भ्यागुतो धार्नी हुने न देश बन्ने यो सबै डाँकाहरुलाई लखेत्नु पर्छ अब देशका सबै बुद्धी जिवी एक्साथ भएर केही गर्नु पर्छ अहिलेको यो नेताहरु कुनै पनि ठीक छैन

  9. MCC pass garera rakam gojama hubsi ra gore lai rajai garna dinee yubati lai cabre dance yubak lai tyamee banauni belaima xinule tasnu janta yee uttar ra daxinka stray bhatuwa haru lai desh nepali saputle DRIVE Garnu parxa wakeup janta dnt sleep.

  10. Yee mathika tasbirma ti kamal thapa bhanni hunnan.Dr Surendra kc mp,Arka Dr Prem singha basnyat (Gen) def mp,Arka Surendra Law mp ani yee dokandar party sabai kharej ani ti janta marera janta lootne haru lai museum ko kennel ma bhaye desh banthiyoki?

  11. Thaile haru jane ho 240 barsha ko sampati liyer baju ko sek pachhi Gyanendra shaha layi Dalai Lama banayer Akra ma tyaha tayar pareka chhan.
    Gyanendra shaha le bharat ko purba rastra pati layi Switzerland tlpathauda khandai accident bhayer pani bechana safal bhaye ka kura haru chhan paula tyaha ko paisa yad rahos yo kura.

  12. Nepali jainai dhari bahunharu sabai muslims hun iniharu ko anuhar middle east muslims सँग milcha
    Science dwara DNA test garera proved gareko bittikai afno asali anuhar chinchan

  13. एक दम सै बुझ्ने लाई फुल को माला न बुझ्ने लाई भाला भने झै हामी ले नेपाली भनेर चीनाउ कूनै पार्टी भयर कस्ले चीन्लार जय गोरख नाथ जय नेपाल जय सनातन

  14. सबै राष्ट्रवादी नेताज्यूहरु एकठाऊंमा उभिनुहोस्।

  15. धन्य हुनुहुन्छ हजुर। यसैगरी सबै दलाल भ्रष्टहरूको पोल खोल्नुपर्छ।ताकि जनतामा चेतना फैलियोस।

  16. राष्ट्रिय शक्ति नेपालका अध्यक्ष श्री बिष्टजीले प्रकट गर्नू भएको विचार अत्यन्तै प्रसंशनिय रहेकाे देखिँदा यश अभियानले उद्घाेष गरेकाे संपूर्ण कार्ययोजनाकाे संपूर्ण सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।।ॐ।।

  17. नबिराउनु नडराउनु म पनि तपाई काे बिचार संग सहमत छु ।

  18. !!राष्ट्रद्राेह-शृङ्खला * निवारणका उपायहरु !
    नेपालका सबैजसाे ठूला नेताको जस्तै ओलीको पनि अक्षम्य राष्ट्रघाती चरित्र उदाङ्गिएकाे छ।
    जस्तै-
    संसदीय समिति र व्यापक जनदबाबबाट मात्रै प्रमबाट नेपालकाे पूर्ण नक्शा पास गराइनु,
    Rsw काे प्रमुखलाई उनैले बाेलाउनु,
    नयाँ नक्शावाला पुस्तकलाई बजारमा ल्याउन उनले Rsw कै निर्देशनमा राेक्नु ,
    दशैंकाे शुभकामनामा नेपालकाे पुरानै नक्शा राखिनु ,
    महारथी सम्मानमा नेपालकाे अहिलेकाे नक्शा नराखिनु,
    नेपालविराेधी सेनापतिलाई महारथी पदवी दिइनु,
    सीके राउतसित अक्षम्य राष्ट्रघाती सम्झौता गर्नु!
    सत्तापरिवर्तनका शृङ्खला बढाउनु,
    भ्रष्टाचार शृङ्खलामा बेजाेड रेकर्डहरु कायम गर्नु,
    सत्तास्वार्थवश अक्षम्य नरसंहारकारी जमातसित मिसिनु,
    अहिले Raw काे प्रधान दलाल पार्टीसित मिलेर सरकार चलाउन कस्सिनु!
    ओली Raw कै षड्यन्त्र अनुसार चलेकोले संसद पुनःस्थापन पछि जसपाबाहेक अरु पार्टीसित मिलेर सरकार बन्न नसक्नु,
    जसपासित मिलेर सरकार चलाई चुनावमा गएमा त्यसमा नराम्ररी हार्ने हुनाले ओलीले अब स्वच्छ चुनाव नगराउने भएमा मात्रै नेका जसपासँग मिलेर सरकार बनाउने,
    त्यो सरकारले Mcc पास गराउने ,अनि १ करोड जति इन्डियनलाई नागरिकता दिलाएर जनमतसंग्रहकाे नाटकद्वारा तराईजतिलाई इन्डियामा गाभ्ने ठूलो खतरा!
    अर्को कुरा- India का शासकवर्ग अदूरदर्शी रहेकोले ११६ देशले समर्थन गरेको नेपालकाे शान्तिक्षेत्र प्रस्तावकाे उसले विरोध गरेकाे थियो ।
    india काे सहयोग र नेपालीभूमि विना अमेरिकाले चीनलाई टुक्राटुक्रा पार्न सम्भव छैन। अतः India ले उसका छिमेकीलाई जति लुछे पनि अमेरिकाले उसको सहयोग गरिरहनेछ।
    यस्तै अमेरिका यो क्षेत्रमा आफ्नो एकाधिकारकाे लागि नेपालमा Mcc पास गराई यो सम्पूर्ण क्षेत्रलाई अकल्पनीय रणक्षेत्र बनाउन कटिबद्ध छ। त्यो पास गरिएमा नेपालमा अभूतपूर्व जनविद्रोह हुनेछ। त्यसलाई दबाउन Mcc मार्फत अमेरिकी सेनाको प्रयोग गरिएमा नेपाल समाप्त हुनसक्छ ।तसर्थ नेपाललाई जाेगाउने अरू कुनै उपाय नभेटिएमा तत्काल निम्न लिखित कूटनीति अँगाल्नु पर्दछ।
    राष्ट्ररक्षाका सरल उपायहरु-
    १-तत्काल राजासहितकाे २०४७काे संविधान लागु गर्नु।
    २- सरकारबाट नेपाललाई विश्वसमक्ष शान्तिक्षेत्रकाे प्रस्ताव राख्नु।
    ३-असंलग्न परराष्ट्र नीतिकाे पूर्ण परिपालन सहित नेपालले दुबै छिमेकी देशसित यातायात व्यापार पारवहन आदि हरेक क्षेत्रमा समान व्यवहारकाे लागि संसदबाट सङ्कल्प प्रस्ताव पास गर्नु।
    यति नगरेसम्म इन्डिया र अमेरिकाले नेपाल र चीनलाई शान्त र सुसमृद्ध राष्ट्र बन्न कदापि दिनेछैनन्।
    उक्त तीनै कुरा यथाशीघ्र सफल नभएमा निम्न लिखित प्रस्ताव गर्नु हाम्रो बाध्यता देखिन्छ।
    प्रस्ताव १
    विशाल पुरानो नेपाल सहित यस देशलाई विशेष अधिकार सहित भारत,चीन अथवा अमेरिकामा गाभ्ने बारेमा संसदमा जनमत सङ्ग्रहकाे प्रस्ताव।
    विश्लेषण
    नेपालले यस्ताे गम्भीर प्रस्ताव राख्नासाथ सबैजसाे देश तथा अमेरिका र दुबै छिमेकी देश पनि नेपालकाे शान्तिक्षेत्र प्रस्ताव मान्न बाध्य हुनेछन्।किनकि
    १-नेपाललाई India ले आफ्नो देशमा गाभेमा उसको सबै सीमा चीनसित जाेडिनेछ।त्यसपछि उसलाई चीनबाट अकल्पनीय खतरा हुनाले उसले नेपाललाई कदापि गाभ्ने छैन।
    २-यसैले पहिले पटेलकाे प्रस्तावलाई नेहरुले नमानेका।
    ३-अमेरिका र india काे यो अत्यन्त खतरनाक सहकार्य र सैनिक गठबन्धनलाई यसरी मात्र राेक्न सकिनेछ।
    ४-आफ्नै स्वार्थले पनि अमेरिका नेपालकाे स्वतन्त्र अस्तित्व राख्न चाहन्छ। तसर्थ उसले india र चीनबाट नेपाललाई जाेगाउन पनि उक्त प्रस्ताव स्वीकार गर्नेछ भने इन्डियाले चीनबाट जाेगिन पनि नेपालकाे शान्तिक्षेत्र प्रस्तावलाई समर्थन गर्नेछ।
    ५-नेपालमा शान्ति र समृद्धि नभएसम्म यहीँ डटेर अमेरिकाबाट चीन पनि अशान्त पारिने हुनाले चीनले पनि उक्त प्रस्तावकाे समर्थन गर्नेछ।अनि भारत चीन र रूस तीनै देशले मिलेर अमेरिकालाई धपाउने छन्।यसपछि यहाँ ती देशको मनपरि राेक्न अमेरिकाले उक्त शान्तिक्षेत्रकाे प्रस्तावलाई समर्थन गर्नेछ। अनि क्रमशः सबै देशले समर्थन गर्नेछन्।
    अर्को प्रस्ताव
    त्यो प्रस्ताव पनि सफल नभएमा
    कालापानी लिम्पियाधुरा क्षेत्रकाे नेपाली भूमि र मेचीदेखि बङ्गलादेशसम्मकाे भारतीय भूमि साटासाट गर्ने सम्झौता गर्नु।यति मात्रै गरे पनि नेपालकाे सामुद्रिक व्यापार ढाेेका खुल्नेछ।त्यसपछि
    दाेषी काे? नेतृत्व कि प्रणाली ? शीर्षककाे मेरो आलेखमा प्रस्तुत १७ बुँदे सुझावहरु लागु गरेपछि
    क्रमशः २५ वर्षभित्रै नेपाल सम्पन्न राष्ट्र बन्नेछ ।

  19. यस्तो राम्रो भाषण गर्नु हुँदोरहेछ । पञ्चायती कालमा चाँही किन मुखमा खोया हालेर बसेको । सबै पञ्चे भनाउँदा हरु ले राजा लाई दबाब दिएर बहुदल घोषणा गर्नु लगाएको होइन र । यता जनताहरु लाई जागृत गराउनु को साटो उल्लु पंगु बनाएर राख्ने। सबै हामी नै हौं सर्वेसर्वा ठान्ने । के यो बहुदल हामी नेपाली जनताहरु ले ल्याएको हो ? २- ४ जना इन्डिया को दलाल नेताहरु को करकापमा राजा ले बहुदल घोषणा गरेको होइनन् र ? २०३७ सालमा जनमत संग्रह गर्दा बहुमत प्राप्त गरेको थिएनन् र पञ्चायत ले । फेरि किन जानि जानि यि बहुदल बादि अपराधी हरु लाई सजिलै बहुदल घोषणा गरियो २०४६ सालमा । के हामी नेपाली जनताहरु ले चाहेको हो र यो बहुदल? जय ग्रेटर नेपाल

  20. Dont talk nonsense claiming there is no problem with the politicians.

Comments are closed.